मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘मेरी आमा’ मार्फत मातृभूमि सम्झँदै अधिकारी

kalakarmi.com · Mon Feb 20 00:50:25 GMT 2023

काठमाडौं– गायक तथा गीतकार खडानन्द अधिकारीले ‘मेरी आमा’ गीतमार्फत मातृभूमिलाई सम्झिएको बताएका छन् ।

आफ्नै शब्द तथा स्वरमा रहेको यो गीत सार्वजनिक गर्दै गायक अधिकारीले आमाप्रतिको श्रद्धा अर्पण गरेको बताए । आफ्ना बुबा भक्त अधिकारीलाई प्रमुख अतिथि बनाएर गीतको श्रव्य–दृश्य सार्वजनिक गरेका अधिकारीले दूधको भारा तिर्न नसके पनि गीतमार्फत आमाप्रतिको श्रद्धा पूरा गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)