‘आदिपुरुष’ का लागि प्रभासले लिए १५० करोड भारु !
baahrakhari.com · Wed Nov 24 17:12:00 GMT 2021
मुम्बई । चलचित्र उद्योगमा केही स्टारहरू यति लोकप्रियता छन् कि उनीहरूको नामले नै चलचित्र हिट हुने पक्का हुन्छ । यसको बदलामा उनीहरूले परिश्रमिक रकम पनि ठुलै माग गर्छन् ।
यो सूचीमा ‘बाहुबली’ जस्तो सुपरहिट चलचित्र दिने तेलुगू सुपरस्टार प्रभास पनि छन् । प्रभासले आफ्नो नयाँ चलचित्र ‘आदिपुरुष’का लागि ठुलो रकम लिएका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार प्रभासले ‘आदिपुरुष’ र ‘स्प्रिट’ का लागि भारु १५० करोड लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)