कानुन मन्त्रालय र गोरखापत्र संस्थानबिच सम्झौता
gorkhapatraonline.com · Wed May 14 18:04:07 GMT 2025

भावना जोशी
अत्तरिया, बैशाख ३१ गते । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गोरखापत्र संस्थानबिच प्रदेश डायरी प्रकाशन गर्ने विषयमा सम्झौता भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुधबार गोरखापत्र संस्थानका कोहलपुरका निमित्त कार्यालय प्रमुख मिरा शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत दिपेन्द्रसिं विष्टले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)