मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा सार्वजनिक शिक्षा सुधार्न १९ बुँदे प्रतिबद्धता 

ekantipur.com · Wed Aug 23 16:38:27 GMT 2023

पाल्पा — पाल्पामा सार्वजनिक शिक्षा सुधार्न सरोकारवालाले १९ बुँदे प्रतिबद्धता जनाएका छन् । निःशुल्क र गुणस्तरीय माध्यमिक तहसम्मको शिक्षा, सार्वजनिक शिक्षामा युगानुकूल रुपान्तरण गर्ने उद्देश्यले आयोजित सार्वजनिक शिक्षा सुदृढीकरणका लागि सरोकारवालाबीच भएको छलफल तथा अन्तरक्रियापछि सहभागीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले आयोजना गरेको कार्यक्रममा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका साथै राजनीतिक दल, शिक्षाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)