युरोपबाट सामान मगाएर पुनर्निर्माण गरिँदै केशर महल
himalkhabar.com · Fri Dec 16 01:15:00 GMT 2022
भूकम्पले क्षति पुगेको केशर महल विदेशबाट सामान मात्रै होइन, कालिगढ समेत झिकाएर पुनर्निर्माण भइरहेको छ।
समयमै काम गरिएको भए भूकम्पले भत्किएको केशर महल यतिवेला चिटिक्क परिसकेको हुन्थ्यो। तर, सरकारी वेवास्ता र निर्माणको कम्पनीको ढिलासुस्तीले अझै पनि कहिले तयार हुने हो, यकीन छैन। तथापि, केशर महलको पुनर्निर्माण भने पुरानै शैलीमा चलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)