इन्धनको मूल्य वृद्धि रोक्न पुटिनको निर्देशन
nepalviews.com · Wed Sep 27 16:49:03 GMT 2023
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति ‘तत्काल’ थप प्रतिक्रिया दिन सरकारसँग आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)