मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालको पहिलो खेल यूएईसँग

ekantipur.com · Thu Oct 12 01:19:59 GMT 2023

काठमाडौँ — नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोलीले पहिलो खेल यूएईविरुद्ध खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिकदेखि नेपाल, यूएई र हङकङ सम्मिलित प्रतियोगिताको खेल तालिका बुधबार प्रकाशित गरेको हो । अक्टोबर ३० देखि नेपालमै हुने आईसीसी विश्वकप छनोट एसिया क्षेत्रका लागि नेपाली टोलीको तयारीका क्रममा प्रतियोगिता आयोजना गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)