मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

२४ घण्टामा थपिए ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए, ७ हजार ६२४ संक्रमितको मृत्यु

khabarhub.com · Fri Oct 01 00:44:01 GMT 2021

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ८१ हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख १० हजार ९५०, बेलायतमा ३६ हजार ४८०, टर्कीमा २९ हजार १०४, ब्राजिलमा २७ हजार ५२७, भारतमा २७ हजार ३०० र रुसमा २३ हजार ८८ जना संक्रमित थपिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)