मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै हाम्रो मुल एजेण्डाः नेपाल

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सिंगो व्यवस्था नै खतराउन्मुख भएको बताए ।

विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै मुलुकको राजनीति खतरा उन्मुख भएको भन्दै उनले देश जोगाउने अभिभारा सबैको भएकाले सोही अनुसार योगदान गर्न आव्हान गरे । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दे उनले पार्टी नेतृत्वमा सकारात्मक सोच नभएको र नकारात्मक दृष्टि मात्रै रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)