प्रचण्डको आह्वानमा बलिदानी दिनेहरू मृतक मात्र भए : बालकृष्ण ढुंगेल
thahakhabar.com
ओखलढुंगा : नेता बालकृष्ण ढुंगेलले प्रचण्डको आह्वानमा आन्दोलनमा लाग्दा मृत्युवरण गर्नेहरू सहिद नहुने भन्दै उनको पछि नलाग्न आग्रह गरेका छन्।
ओलीपक्षीय नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ढुंगेलले कुर्सी नपाएर सडकमा पुगेका प्रचण्डको आह्वानमा बलिदान गर्नेहरू मृतक मात्र हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)