कैलालीमा बालक हत्या प्रकरण : चाँदीको बाला बेचेर काठमाडौं जाने दाउ
thahakhabar.com
धनगढी : कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने दिलीप विष्टका साढे तीन वर्षका छोरा विवेक दिदी नाता पर्ने १५ वर्षीया किशोरीसँग २१ असार बिहान ११ बजे जामुन खान गए।
तर, जामुन खान गएका उनीहरू दुईमध्ये किशोरी घर फर्किइन्। विवेक आएनन्। किशोरी मात्रै घर फर्किएपछि विवकेका बुवाले खोजी गर्न थाले। तलासका लागि उनले इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दिए। प्रहरीले खोजी कार्य तीव्र पार्यो। जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले व्यापक खोजी थाल्यो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)