टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
rajdhanidaily.com · Mon Jul 29 23:20:12 UTC 2024

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आउँदो चालू अधिवेशनबाट पारित गर्ने विषयमा तीन राजनीतिक दलबीच सहमति भएको छ । लामो समय विचाराधीन विधेयकलाई अन्तिम रूप दिएर पारित गर्ने तयारीमा छ । सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको १२ बुँदे सम्झौताको बाँकी काम शान्ति प्रक्रियाको विषय टुंगोमा पु¥याउन आवश्यक संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विधेयकमाथि दलहरूबीच सोमबार बसेको बैठकले सहमति जुटाएको हो ।
संक्रमणकालीन न्याय
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)