फिफा विश्वकप २०२६ को भव्य उद्घाटन
barnanmedia.com · Thu Jun 11 23:07:48 GMT 2026

फिफा विश्वकप २०२६ को उद्घाटन भएको छ । मेक्सिकोको एस्टेका रंगशालामा विभिन्न सांगीतिक प्रस्तुतीसहित विश्वकपको उद्घाटन गरिएको हो ।
सोही रंगशालामामा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेल सुरु भएको छ । उद्घाटन समारोहमा मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
फिफा