इम्पेरियल कलेजमा 'इम्पेरियल टक्सः जेन्डर इक्वालिटी' विषयक अन्तरक्रिया कार्यक्रम
ratopati.com
काठमाडौं । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इम्पेरियल विजनेश कलेजको प्राङ्गगणमा ‘इम्पेरियल टक्सः जेण्डर इक्वालिटी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख वक्ताहरुमा माइती नेपालकी संस्थापक, सन् २०१० सीएनएन हिरो अवार्ड विजेता तथा प्रदेश नंं ३ की पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला, चर्चित अभिनेत्री तथा चलचित्र निर्मात्री रेखा थापा र युवा अभियन्तारअधिकारवादी तथा विवेकशील नेपालकी नेतृ रजिया बानु रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)