मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड

ratopati.com · Wed Feb 26 19:05:00 GMT 2025

काठमाडौं । इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ । समूह बी’मा रहेको इंग्ल्याण्ड लाहौरमा भएको आठौं म्याचमा अफगानिस्तानसँग ९ रनले हारेसँगै च्याम्पियन्स ट्रफी सेमिफाइनल दौडबाट बाहिरिएको हो ।

जो रुटले शानदार १२० रनको पाली खेल्दा अफगानिस्तानले दिएको ३२६ रनको चुनौति सामना गर्दा इंग्ल्याण्डका अन्य व्याट्सम्यान धेरै बेर क्रिजमा टिक्न सकेनन् । र, इंग्ल्याण्ड ३१७ रनमा अलआउट हुनपुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)