कोरोना विरुद्धको खोप लगाएमा सुनको इँटा देखि करोडौँको फ्ल्याट उपहार
lokpath.com · Wed Jul 28 17:45:16 GMT 2021
नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको अझैँ पनि तछाड मछाड चलिरहेको छ । माग अनुसारको खोप नपाएको कारणले खोप लगाउने ठाउँ थाहा पाउने बित्तिकै बिहानै देखि सैयौंको सङ्ख्यामा लामबद्ध हुनु पर्ने अवस्था रहेको छ ।
तर विश्वका केही देशहरूले आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन प्रलोभन दिन थालेका छन् । केही देशहरूले कोरोना विरुद्धको खोप लगाएमा आफ्ना नागरिकलाई रोलेक्स घडी, टेस्लाको कार, सुनको इँटा र करोडौँ रुपैंया बराबरको फ्ल्याट दिने घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)