मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तेस्रो जनआन्दोलन अपरिहार्य

rajdhanidaily.com · Tue Apr 01 23:19:19 GMT 2025

देश विषम परिस्थितिले गुज्रिरहेको छ । चारैतिर संन्नाटा छाएको देखिन्छ, लाग्छ कुनै ठूलो भूकम्पको चेतावनी हो । भर्खरै श्रीलंका, बंगलादेशलगायतका देशमा भएको संनाटाबीच राजनीतिक महाभूकम्प तपार्इं–हामीबीच साक्षी नै छन् ।

नेपालमा पनि दलहरूको अवैध क्रियाकलापले देश नै अस्तव्यस्त बनेको छ । पछिल्लो समय नेपालमा देखिएको दलतन्त्रको कर्तुत, नागरिक अधिकारको हनन, कुशासन, भ्रष्टाचार, बेरोजगारी, कर आतंक, मूल्यवृद्धिलगायतका कारण जनतामा चरम असन्तोष छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)