नारायणी किनारमा आन्तरिक पर्यटक
nepalsamaya.com · Mon Jul 03 23:50:00 GMT 2023
लगातारको वर्षाले बढेको नारायणी नदी र किनारमा सोमबार साँझ घुम्न आएका आन्तरिक पर्यटक । नदी किनारलाई रिभर बिच मोडेलमा विकास गरेपछि यहाँ घुम्न आउनेको संख्या बढेको छ । तस्विर: रासस
प्रकाशित: Jul 04, 2023| 05:35. 00 मंगलबार, असार १९, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)