मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

kendrabindu.com · Fri Aug 11 00:52:52 GMT 2023

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक कक्षमा बस्न लागेको उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर गरेको संसद अबरोध देखी हिजो मात्रै पक्राउ परेका पार्टीका सांसद सुनिल शर्मालगायत समसमायिक राजनीतिक बिषयमा छलफल गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)