२ दशकअघि पिता डा. भोला रिजालले बनाएको फिल्मकै नाममा डा. कपिलले बनाए गौँथली
newsofnepal.com · Tue May 19 03:46:09 GMT 2026

आगामी साउन १ गते रिलिजमा आउने फिल्म गौँथलीले पोस्टरमार्फत आफनो कथावस्तुको संकेत दिएको छ।
निर्माण टिमले सार्वजनिक गरेको दुई पोस्टरले फिल्ममा ग्रामीण पहाडी जीवन, गरिबी, वैवाहिक जिम्मेवारी र शिक्षाप्रतिको संघर्षलाई केन्द्रमा राखिएको देखाउँछ। फिल्मको पहिलो पोस्टरमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा प्रस्तुत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)