मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानीको भल पस्ने कक्षाकोठामै पढ्छन् विद्यार्थी

deshsanchar.com · Wed Aug 16 15:12:17 GMT 2023

सिमकोट – जिल्लाको मध्यक्षेत्रको ग्रामीण बस्तीमा पर्ने एक विद्यालयका विद्यार्थी पानीको भल पस्ने कक्षाकोठामा बस्न बाध्य हुँदै आएका छन्।

पानी परेका बेला कक्षाकोठामै भल पस्ने गर्छ। अन्य विकल्प नभएपछि भल पसेकै कक्षाकोठामा बसेर पढ्न बाध्य भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)