मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतका सहरमा सुरु भयो पूर्ण लकडाउन

farakdhar.com · Thu May 06 20:35:37 GMT 2021

भारतका विभिन्न सहरमा अब पूर्ण रुपमा लकडाउन गर्न थालिएको छ । पछिल्लो समय बढेको कोरोनाभाइरसका कारण भारतीय सहरहरुमा लकडाउन गर्न थालिएको हो ।

यसअघि भारतका सहरहरुमा निषेधाज्ञा लगाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)