मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सागर ढकाललाई प्रशासनको जवाफ: ‘आचारसंहिता पालना गर्नुहोस् सुरक्षा दिन तयार छौँ’

nepalviews.com · Tue Nov 08 00:49:05 GMT 2022

डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालको गुनासोमा प्रशासनले जवाफ दिएको छ । ढकालले आइतबार आफूलाई चुनावी प्रचार प्रसार गर्न समेत नदिइएको र माथिदेखि तलसम्म शेरबहादुर देउवाका मान्छे भएकाले कानुनले कामै नगरेको बताएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)