हिमालपारिको गाउँमा जनश्रमदानबाट खानेपानी र बाटो निर्माण
deshsanchar.com · Mon Nov 06 17:15:29 GMT 2023
सिमकोट – नाम्खागाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको हल्जीगाउँका स्थानीयले जनश्रमदानबाट खानेपानी र घोरेटो निर्माण गरेका छन्। १५ वर्षपछि लामा रिम्बोचे लिमी फिर्ता आएको र उहाँ बस्ने गुम्बाका लागि खानेपानी र बाटो स्थानीयले श्रमदानबाट निर्माण गरेका हुन्।
लिमी हल्जीगाउँका स्थानीय देटाक तामाङले सिंगो गाउँवासी मिलेर ख्युखोर्चे गुम्वाका लागि खानेपानीको पाइपलाइन र धारा तथा घोडेटो निर्माण गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)