मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा दिल्लीको जीत, प्लेअफमा पुग्ने सम्भावना कायमै

kalakarmi.com · Fri May 06 00:42:46 GMT 2022

मुम्बई– इन्डियन प्रीमियर लीग आईपीएलमा बिहिबार राति खेलिएको प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई २१ रनले पराजित गरेको छ ।

डेविड वार्नरको ९२ रनको इनिङ तथा रोवम्यान पावेलको उत्कृष्ट ब्याटिङमा दिल्लीले २ सय ७ रनको विशाल स्कोर खडा गर्यो । जवाफमा सनराइजर्स हैदराबाद लक्ष्यभन्दा निकै पछाडि रह“दै १ सय ८६ रनमात्र जोड्न सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)