बीजेपी नेता राम माधव आज काठमाडौं आइपुगे, दलका नेताहरुसँग भेटघाट गर्ने
nepalpress.com · Thu Sep 09 17:09:16 GMT 2021
काठमाडौं । सत्तारुढ भारतीय दल बीजेपी विदेश विभाग प्रमुख विजय चौंथाइवाले नेपालमा भ्रमणमा आएको एक महीना नबित्दै अर्का बीजेपी नेता आज काठमाडौंमा आइपुगेका छन् ।
बीजेपी नेता राम माधव बिहीवार दिउँसो काठमाडौं आएका हुन् । संयोगवश बिहीबारै अमेरिकी अनुदान सम्झौता एमसीसीका उपाध्यक्षसहितको टोली काठमाडौं भ्रमणमा आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)