हल्कको कमिक्स चार लाख नब्बे हजार डलरमा बिक्री
baahrakhari.com · Thu Jan 06 16:46:00 GMT 2022
स्तरीय कागजमा निकै गुणस्तरीय तरिकाले छापिएकाले पनि यो कमिक्सको मूल्य धेरै भएको हुनसक्ने अनुमान गरिएको छ ।
कमिककनेक्ट डट कम का प्रमुख कार्यसञ्चालन अधिकृत भिन्सेन्ट जुर्जोलोले संसारमै यस कमिक्सका मात्र सात प्रति बाँकी रहेकाले बिक्रीमा राखिने प्रति भेटाउन निकै कठिन हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)