४३ तस्बिरमा पूर्व कुमारी समिता बज्राचार्य
kalakarmi.com · Wed Apr 26 00:36:48 GMT 2023
ललितपुर– फोटो पत्रकारद्वय कुवेर डंगोल तथा नरेन्द्र श्रेष्ठद्वारा संग्रहित पाटनकी पूर्व कुमारी (जिवित देवी) समिता बज्रचार्याको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी प्रारम्भ भएको छ ।
विक्रम संवत २०६७ सालदेखि २०७१ सालको अवधिमा पाटनमा जिवित देवी कुमारीको रुपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’ सम्मको जीवनीलाई तस्विरमा सङ्ग्रहित गरेर प्रदर्शनी गरिएको प्रदर्शनी संयोजक तथा फोटोग्राफर कुवेर डंगोलले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)