भागरथीको बलात्कारपछि हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट ?
lokpath.com · Tue Feb 16 17:28:30 UTC 2021
काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा उनी अध्ययनरत विद्यालयमै पढ्ने युवक मुछिएका छन् ।
उच्च स्रोतलेले दिएको जानकारी अनुसार ति विद्यार्थीले आफूले भगरथीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान प्रभावित नहोस् भन्नको लागि प्रहरी मौन छ । उनको पहिचान गोप्य राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)