तनाव र अनिन्द्राले प्रकट ल्याउँछ नकारात्मक भाव
nepalsamaya.com · Tue Mar 21 00:30:00 GMT 2023
यो भागदौडपूर्ण जिन्दगीमा जोकोहीलाई तनाव हुन्छ। तनावकै कारण मानिसमा अनिन्द्राको समस्या पैदा हुन सक्छ। भागदौडपूर्ण जीवनकै कारण पछिल्लो समय थुप्रै मानिस अनिन्द्राको सिकार हुन पुगेका छन्। राति थकानका बाबजुद पनि विस्तरामा जाँदा मानिसलाई निन्द्रा नलाग्नुको कारण उनीहरूले त्यो समयमा पनि थुप्रै कुरा सोचिरहनु रहेको बताइएको छ।
मनमा आउने अनेकन भावका कारण मानिसहरू रातिसम्म अनिदो नै रहन्छन्। निन्द्रा पूरा नहुँदा शरीरमा थकान हुने, आँखा दुख्ने र अन्य शारीरिक तथा मानसिक समस्या हुने हुन्छ। प्रत्येक मानिसलाई स्वस्थ रहनका लागि आठ घण्टा काम गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा दिमागलाई शान्त राख्न र विचारलाई शून्यतामा झार्न हामीले केही उपाय अपनाउन सक्छौं।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)