सौन्दर्यलाई बिगार्ने छालाका डल्ला घरेलु उपाय अपनाएर यसरी हटाउनुस्
lokaantar.com · Sun Feb 14 18:14:00 UTC 2021
काठमाडौं -
मान्छेको शरीरमा ससाना डल्ला जुनसुकै ठाउँमा पनि हुनसक्छ । कसैकोमा एउटा मात्र होला भने कसैकोमा सयवटा डल्ला होलान् । यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर यिनले खासै हानि गर्दैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)