गण्डकीमा विश्वासको मत लिने तयारी, त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता
baahrakhari.com · Sun Apr 30 00:32:00 GMT 2023
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने तयारी थालेका छन् । गएको बिहीबार नियुक्त भई शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका पाण्डेले हप्ता दिनभित्रै विश्वासको मत लिने बताएका छन् ।
गण्डकीमा हाल प्रदेशसभा बैठक स्थगित छ । निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले अघिल्लोे शनिबारदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सोही दिन अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)