कोरोना भाइरसको उत्पत्तिबारे विश्व स्वास्थय संगठनले फेरि अध्ययन गर्ने
nepalwatch.com · Sat Jul 03 17:32:00 GMT 2021
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको उत्पत्तिबारे अर्को अध्ययन शुरु गर्ने योजना बनाएको छ ।
तर केही वैज्ञानिकहरुले डब्लुएचओले यसको नेतृत्व लिन नहुने बताउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)