मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरको सूर्यविनायकमा मेलम्चीको पानी वितरण

barnanmedia.com · Wed May 14 23:04:41 GMT 2025

भक्तपुरको सूर्यविनायक नगरपालिकाले वडा नं–६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीबाट नगरक्षेत्रका विभिन्न वडामा मेलम्चीको खानेपानी वितरण सुरु गरेको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्त रुपमा आज मेलम्ची खानेपानी वितरणको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायकमा खानेपानीको चरम अभाव अब अन्त्य हुने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)