आज उपसभामुख चयन हुँदै, रानामगर र यादव प्रतिस्पर्धामा
setopati.com · Fri Jan 20 23:59:00 GMT 2023
आज (शनिबार) प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुँदैछ। यसका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार बनाएका छन्।
शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)