मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले सहसचिव पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय

barnanmedia.com · Wed May 14 23:24:23 GMT 2025

सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि सचिव पद रिक्त थियो । सचिव सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा बढुवा गर्न सहसचिव पौडेलको नाम सिफारिस गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)