वीर गणेशमान किक बक्सिङ यसै महिना
hamrokhelkud.com · Tue Mar 16 17:32:59 UTC 2021
मंगलबार, चैत ३, २०७७
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभाग तथा ललितपुर किक बक्सिङले संयुक्त रुपमा यसै महिना चौथो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)