जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको बहुपक्षीय प्रभावको बारेमा कोप २८ मा छलफल
farakdhar.com · Mon Dec 11 16:54:02 GMT 2023
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको बहुपक्षीय प्रभावको बारेमा कोप २८ मा छलफल भएको छ । पर्वतीय दिवस (माउण्टेन डे)को सन्दर्भमा सोमबार कोप २८ को नेपाल पभेलियनमा माउण्टेन क्षेत्रमा परेको बहुपक्षीय असरका बारेमा छलफल भएको हो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी र इसिमोडको संयुक्त आयोजनामा सोमबार माउण्टेन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र त्यसका समाधानका उपयाहरूको सन्दर्भमा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)