मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली– नेपाल फोनमै बाझाबाझ ! अदालतको फैसला नआन्जेल केही नगर्ने !

baahrakhari.com · Sat Jul 03 21:55:00 GMT 2021

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच शनिबार टेलिफोनमै बाझाबाझ भएको छ ।

नेता नेपाललाई ओलीले शनिबार फोन गरेर कांग्रेस सभापति शेरबहादुर देउवाका लागि गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)