मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँबाट गएको माइक्रो पोखरामा दुर्घटना हुँदा मृत्यु , तीनैजनाको सनाखत, हुन् घाइते ८ जना

barnanmedia.com · Wed May 14 23:39:48 GMT 2025

काठमाडौँबाट गएको माइक्रो पोखरामा दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। यस्तै घाइते ८ जनाको परिचय खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार मृत्यु हुनेहरुमा कास्की, हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ, धादिङको ज्वालामुखी गाउँपालिका–५ की ४५ वर्षीयातिलकुमारी आचार्य र धादिङकै निलकण्ठ नगरपालिका–२ का १५ वर्षीय आगम गुरुङ रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)