मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुलीमा बालिका बलत्कारको आरोपमा दुईजना पक्राउ

rajdhanidaily.com · Wed Dec 20 23:36:15 GMT 2023

सिन्धुली । घुम्न जाने भन्दै ललाईफकाई धनुषाबाट सिन्धुली ल्याएर बालिका बलत्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन ।

धनुषा जिल्लाकी १५ वर्षिय बालिकालाई सिन्धुलीका भिमानमा रहेको एक होटलमा ल्याई कोठामा लगि बलत्कार गरेको आरोपमा भिमान प्रहरीले २ जनालाई पक्राउ गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)