उडानमा नयाँ व्यवस्था
gorkhapatraonline.com · Fri Feb 03 00:33:05 GMT 2023
काठमाडौँ, माघ २० गते ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना न्यूनीकरण गर्न पाँचवटा नयाँ नियम जारी गरेको छ । जारी नयाँ नियममध्ये केही तत्काल कार्यान्वयनमा आउनेछन् भने केही आगामी गृष्मकालीन मौसम लागेसँगै कार्यान्वयनमा आउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)