प्रेमीसँग विहे गर्ने तयारी भइरहँदा विदेशबाट पति आएपछि...
nepallive.com · Tue Feb 22 17:31:00 GMT 2022
काठमाडौं – टाउको, खुट्टा र शरीर छुट्टा–छुट्टै ठाउँमा फालिएको अवस्थामा शव फेला परेका दिनेश सिग्देलको हत्यामा उनकै (कान्छी) श्रीमती अनिता केसीको संगलग्नता रहेको खुलेको छ।
अनिताले आफ्ना साथी मोरङको विराटनगर–४ इकराई बस्ने सरोज भण्डारीसँग मिलेर दिनेशको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)