मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माद्वारा घोषणासभा गर्ने तयारी, सल्लाह सुझाव दिन अपिल

news24nepal.tv · Sun Sep 24 01:17:51 GMT 2023

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा (आरके)ले औपचारिक घोषणा सभा गर्ने तयारी गरेका छन ।

संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको आगामी कार्यकालका लागि नेतृत्व गर्न विशेष कार्ययोजना सहित केही दिनमा नै चुनावी घोषणा सभा गर्न लागेका हुन ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)