मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समानुपातिकमा एमाले कांग्रेसभन्दा एकलाख बढी मतले अगाडि, अरू कसको कति ?

baahrakhari.com · Sun Nov 27 00:22:00 GMT 2022

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणाम अन्तिम चरणमा छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ । उसलाई नेकपा (एमाले)ले पछ्याइरहेको छ ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । चौँथोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)