दक्षिण कोरिया बराबरीमा रोकियो, जापान ओमानसँग स्तब्ध
baahrakhari.com · Thu Sep 02 17:59:00 GMT 2021
काठमाडौं । फिफा विश्वकप एसियाली छनोट प्रतियोगितामा दक्षिण कोरियाले इराकसँग गोलरहित बराबरी खेलेको छ । बिहीबार एसियाको नम्बर एक जापान भने ओमानसँग १–० ले स्तब्ध बन्यो ।
अन्तिम चरणको छनोट प्रतियोगिताको पहिलो खेलमा दक्षिण कोरिया इराकसँग बराबरीमा रोकिएको हो । दक्षिण कोरिया समूह ‘ए’ मा छ । दक्षिण कोरिया र इराकबाहेक समूह ‘ए’ मा इरान, युनाइटेड अरब इमिरेट्स (यूएई), सिरिया र लेबनान छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)