चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
setopati.com · Mon Mar 16 17:29:49 GMT 2026
अहिले हुक्का लिने क्रम धेरै बढिरहेको छ। विशेष गरेर किशोर उमेरदेखि ३० वर्ष आसपासका युवाहरू यसमा रमाएको पाइन्छ।
हुक्का पनि धुम्रपान नै हो भनेर बुझ्न जरूरी छ। अर्थात् सूर्तिजन्य पदार्थको सेवन गरेजस्तै हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)