महराको ५० र गोकुलको ७० करोड काण्ड : प्रचण्ड–ओलीले नगरेको साहस रविलामिछानेले गरे (भिडियो)
news24nepal.tv · Fri Apr 14 01:01:00 GMT 2023
काठमाडौं । मन्त्री बन्न २ करोड ब्रागेनिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेसँगै विभिन्न आशंका र टिकाटिप्पणी भइरहेका छन ।
यसअघि सार्वजनिक भएका अडियो प्रकरणलाई राजनैतिक आडमा उन्मुक्ति दिईएको भन्दै ढाकाकुमार श्रेष्ठलाई कस्तो कारवाही होला ? भन्ने चासो बढेको छ । अडियो टेपहरु सार्वजनिक हुने र आरोपीमाथि कारवाही गर्नुको सट्टा उल्टै ’क्लिन चिट’ दिइएका घटना अझै ताजै छन् । जसमध्ये केही घटनाहरु यस्ता छन् :
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)