कसरी गर्ने दाँतको हेरचाह ?
khabarhub.com · Thu Nov 16 01:24:12 GMT 2023
दाँत संवेदनशील अंग हो। दाँत मानव शरीरको मुखभित्र रहेको सबैभन्दा कडा संरचना हो। दाँतले खाना चपाउने वा टोक्ने मात्र होइन, बोलीलाई स्पष्ट पार्ने कामसमेत गर्छ। त्यस कारण पनि मानव स्वास्थ्यका लागि दाँतको महत्त्व धेरै छ। विस्तारै मानिस मुखको स्वास्थ्यबारे सचेत हुन थालेका छन्। पछिल्लो समय गिजामा धेरै समस्या देखिन थालेको चिकित्सकले बताएका छन्। दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या देखिन थालेको उनीहरूको भनाइ छ। दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या निम्तिने गरेका छन्। दाँतमा के कस्तो लापरबाहीले समस्या सिर्जना हुन्छ ? दाँतलाई कसरी सफा गर्ने ? मुख स्वास्थ्यको महत्त्वपूर्ण भाग गिजा र दाँतको समस्या समाधान कसरी गर्ने ? उपचारको पद्धति कस्तो छ ? यसै विषयमा आधारित रहेर खबरहबका लागि द न्त चिकित्सक डा. किरण आर्चाय सँग गरिएको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)