महासचिवका रुपमा देव गुरुङको आगामी बाटो : कति चुनौती कति अवसर ?
ratopati.com
नेकपा माओवादी केन्द्रको महासचिवमा देवप्रसाद गुरुङले जिम्मेवारी पाएपछि विभिन्न टिप्पणी हुन थालेको छ । नयाँ जिम्मेवारीमा उनी सामु अवसर र चुनौतीको दोहोरो चाङ रहेको धेरैको बुझाइ छ । गुरुङले आफ्नो जिम्मेवारीलाई कुन हदसम्म सफल तुल्याउँछन् भन्ने हेर्न केही समय कुर्नै पर्ने हुन्छ ।
उनी सर्वसम्मत रुपमा महासचिव चयन भएका हुन् । गत शनिबार बसेको स्थायी समिति बैठकबाट गुरुङले महासचिवको बागडोर सम्हाल्ने अवसर पाए । उक्त पदका लागि जनार्दन शर्मा र वर्षमान पुन मुख्य दाबेदार थिए । शर्मा र पुनबीच हानथाप भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको वरीयताक्रमलाई आधार बनाई चौथो वरीयताका गुरुङलाई महासचिव बन्ने अवसर प्रदान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)